मन बहादुर पुन काठमांडाै । मगर संसारका संस्थापक अध्यक्ष/समाजिक अभियंन्ता तथा समाजसेवी अनिल लामीछाने मगरको बिशेष पहलमा संकलित सहयोग रकम रु.३६,५००/- रुपिया मगर संसार ग्रुपको माध्यमबाट बागलुङ जिल्ला गलकोट ११ मनेवाकी पाठेघर समस्याले ग्रसित ५४ बर्षीया धनमाया सिंजाली मगरलाई हस्तांतरण गरिएको छ । बुटवलमा उपचाररत धनमाया मगरलाई मगर संसार फोटो ग्यालरी ग्रुपका महासचिव एडमिन जानकी मगर र अस्मि थापा मगरले सो...
समाजसेवी अनिल लामिछाने मगरको पहलमा बागलुङकी बिरामीलाई आर्थिक सहयोग
