धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो । भारतको हरियाणा सोनीपथ बस्ने २१ बर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १७ बर्षीय शाहिल बादलिसे र २० बर्षीय सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद...
हातखुट्टा बाँधेर कर्मचारी लुट्ने गिरोह पक्राउ
