‘कोमल नयन’ टेलिफिल्मबाट अभिनयको यात्रामा सुमिना

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  539 पटक हेरिएको

मन बहादुर पुन

काठमाडै । मनास्लु टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने काेमल नयन टेलिफिल्मबाट सुमिना सुन्दासले अभिनयको यात्रा सुरु गरेकी छिन्। उनले टेलिफिल्म ‘काेमल नयन’मा भाग १ देखि काम गरिरहेकिछिन ।

मनास्लु मिडिया प्रा.लि.को ब्यानरमा बनेके टेलिफिल्म ‘काेमल नयन’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने सुमिनाले विश्वास गरेकी छिन्। निर्माण टिमले सुमिनाले अब आउने श्रृखलामा कस्तो भूमिका निर्वाह गर्ने छिन् भनेर नखुलाएपनि उनी महत्वपूर्ण भूमिकामा देखिने जनाएको छ।

अभिनयमा परिपक्क सुमिना टेलिफिल्म ‘काेमल नयन’मा आफूले पाएको भूमिकालाई लिएर निक्कै आशावादी देखिएकी छिन्।

टेलिफिल्म ‘कोमल नयन’मा बुद्ध सुन्दासकाे निर्देशन, गणेश सापकोटाको लेखन र मन बहादुुर पुनको छायांकन, सम्पादन रहेको छ ।
कोमल नयन टेलिफिल्ममा बुद्ध सुन्दास, गणेश सापकोटा, बिनोद परियार, बिनोद बर्देवा, सुनिता मर्हजन, सुस्मिता सुन्दास, सुनिल नेपाल, युनिक शेख, मुकुन्द पौडेल, बुद्ध लामाको अभिनय रहेको छ ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार