रौतहटमा सुटकेशभित्र फेला पर्‍यो रुबीदेवी साहको शब

रौतहट । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ । प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो । स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्र...

भरत परियारको तीज गीत ‘करिम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक एवं सर्जक भरत परियारले ‘करिम’ बोलको तिज गीत ल्याएका छन् । गायक परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर यस गीत दर्शक स्रोतामाझ ल्याएको गायक परियारले बताए । गीतको शब्द र संगीत पनि गायक परियारकै रहेको छ भने रमेश सेन्चुरीले संगीत संयो...

मिर्गौला क्यान्सर के हो , यो किन हुन्छ ?

के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ? उत्तर : हाम्रो शरीर स–साना कोषहरु मिलेर बनेको हुन्छ। शरीर विकासको क्रममा कोषिकाहरू अनियन्त्रित विकास हुँदा वा कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो। टाउकोदेखि खुट्टासम्मको जुनसुकै भागमा भित्रि तथा बाहिरी अंगमा क्यान्सर लाग्न सक्छ। विशेषगरी क्यान्सर रोग अस्वस्थ्य खानपान, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य वस्तुको प्रयोग र वंशाणुको कारणले हुन्छ...

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ हिमानी कोषले अभियान थाल्दै

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम शुरु गर्ने भएको छ । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आउँदो शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुने जनाइएको छ । कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्...

मृगौला पिडित तुलसी थापा मगरको उपचारको लागि रक्षा रैका मगरले गरे ५० हजार सहयोग

मन बहादुर पुन  काठमाडौ – उपचारका लागि अस्पताल भर्ना भएकी मृगौला पिडित तुलसी थापा मगरको उपचार सहयोगको लागि नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष तथा अधिवक्ता रक्षा रैका मगरले पचास हजार सहयोग गरेकाछन । सहयोग हस्तातन्तरण कार्यक्रममा रैका मगरले तुलसी थापा मगरको ज्यान जोगाइदिन सबैसँग सहयोगको आवहान् गरेकाछन । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि दैलेख डुङ्गेश्रर गाँउपालिका वार्ड...

ब्लड क्यान्सर पीडित राकेश कुमार समाल मगरद्वारा सहयोगको अपिल

काठमाडौ । तेह्थुम जिल्ला लालीगुँरास नगरपालिका–९ निवासी २५ वर्षीय राकेश कुमार समाल मगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् । कडा रोग ब्लड क्यान्सर ( AML)बाट पीडित समाल मगरलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार समाल मगरको केहि महिनादेखि टिचिङ अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ । क्यान्सर रोग लागेर उपचारमा लाखौं र...

पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथामा आधारित गीत “कुरिती कु-संस्कार” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा “समाज परिवर्तन नेपाल” को प्रस्तुतीमा नयाँ गीत “कुरिती कु-संस्कार” सार्वजनिक भएको छ। यस गीतमा अन्तरजातिय जोडी पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथालाई समेटिएको छ । गुल्मीकी पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवाली बिच केही बर्ष अघी प्रेम बिवाह भएक...

छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्। यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन्। किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ। खासमा जव...

पार्वती बिश्वकर्मा र जन्मत सुबेदीको स्वरमा “ओई माया ओई” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ । यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत रहेको छ। यस गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ ...

मृगौला पिडित तुलसी थापा मगरको उपचारमा समस्या, सहयोगको अपिल

मन बहादुर पुन काठमाडौ – उपचारका लागि अस्पताल भर्ना भएकी मृगौला पिडित तुलसी थापा मगरले आफ्नो ज्यान जोगाइदिन सबैसँग सहयोगको याचना गरेकी छिन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि दैलेख डुङ्गेश्रर गाँउपालिका वार्ड नम्बर १ चुप्रा निवासी २६ बर्षकि तुलसी थापा मगरले ज्यान जोगाउन सहयोग मागेकी हुन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएकी तुलसी बिगत ४ बर्ष देखि अस्पतालमा उपचारत छिन् । ...