मन बहादुर पुन
काठमाडाै । नेपाली मौलिक लोक गायिका जय लक्ष्मी छन्त्याल पुन सालैजो गीत प्रदेशीलाई भुल्दाबाट नेशनल पावर न्यूज म्यूजिक अवार्डमा उत्कृष्ट गायिकाको बिधामा मनोनयनमा परेकि छिन ।
नबिन रानाको लय शव्दमा जय लक्ष्मी छन्त्याल पुन र नबिन रानाको स्वरमा रहेको प्रदेशीलाई सालैजो गीतमा गोविन्द पुनको निर्देशन र दिलिप राना मगरको नृत्य निर्देशन रहेको छ ।
केही दिन अघि उत्कृष्ट पाँचको मोनयन सार्वजनिक गरिएको थियो । गायिका जय लक्ष्मी छन्त्याल पुनले आफुलाई उत्कृष्ट वनाउनका लागि सबैमा भोट गरि अमूल्य सहयोग गर्न अपिल गरेकि छिन । गायिका जय लक्ष्मी छन्त्याल पुनलाई भोट गर्न मोबाईलको म्यासेज बक्समा गई NPN १६६ टायप गरि ३८६८७ मा सेन्ड गरेर भोट गर्न सकिन्छ ।

1081 पटक हेरिएको 

