गडुल ध्वज गुरुङ(जिमी)को मौलिक कौडा गीत बोली मोहनी सार्वजनिक !

  मन बहादुर पुन  1820 पटक हेरिएको

भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=s0Vr285Ox8s&feature=share

मन बहादुर पुन

काठमाडौ । मौलिक नेपाली लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक एवं संगीतकार गडुल ध्वज गुरुङ(जिमी)को मौलिक कौरागीत बोली मोहनी सार्वजनिक भएको छ ।
लामो समयदेखि नेपाली लोक संगीतमा निरन्तर लागि रहेका गायक गडुल ध्वज गुरुङ(जिमी)को यस भन्दा अगाडी पनि आफ्नो गीति संग्रह बजारमा ल्याइसकेका छन । यस पटक भने उनले कुष्ण गुरुङको शब्द लयमा गडुल ध्वज गुरुङ(जिमी) र लोकप्रिय गायिका बबिता गुरुङको स्वरमा मौलिक कौरागीत बोली मोहनी  ल्याएका छन ।
जुजु गुरुङको संगीत संयोजनमा रहेको मौलिक कौरागीत बोली मोहनी गीतमा याम गुरुङको निर्देशन,करण चैसिरको छायांकन, विष्णु शर्माको सम्पादन, याम गुरुङ र धुपा दुराको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार