लोकप्रिय सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीको शुभकामना सार्वजनिक

  मन बहादुर पुन  864 पटक हेरिएको

मन बहादुर पुन
लोकप्रिय सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीले हरेक मानवको जीवनमा बर्षमा एक पटक आउने बिशेष दिन जन्मदिनको विषयमा तयार पारिएको बिशेष गीत शुभकामना बजारमा ल्यायका छन । रायमाझीले आफु जन्मेको वार शुक्रवार पारेर आफ्नै शव्द संगीत र स्वरमा रहेको नयाँ पृथक कोसेली सार्वजनिक गरेका हुन ।
सम्पुर्ण नेपालीहरुको जन्मदिन परेको अवसरमा गुञ्जिने शव्द र संगीतमा तयार भएको गीतमा राज कुमार रायमाझी र स्वर रहेको छ ।
दर्जनौ लोक दोहोरी गीतहरु बजारमा ल्याइसकेका रायमाझीका तिनाउखोला बग्दैछ सलल, बंष, लेख संविधान र जालीमाया सर्वाधिक चर्चामा छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार