चर्चित गायक किरणबाबु पुन र करिस्मा घर्तीमगरको दोहोरी घम्साघम्सी बिहिवार प्रशारण हुदै !

किरणबाबु पुनले पहिलो पटक मिडियामा गाएको प्रत्यक्ष दोहोरी यहि बिहिवार मनास्लु टेलिभिजनमा

  मन बहादुर पुन  1258 पटक हेरिएको

यहि  बिहिबार प्रशारण हुने चर्चित गायक किरणबाबु पुन र करिस्मा घर्तीमगरको दोहोरी हेर्नको लागि आजै  MANASLU TV मा subscribe गर्नुहोला ।

मन बहादुर पुन

काठमाडाै । बहुप्रतिभाशाली लोकप्रिय गायक,रचनाकार,एवं संगीतकार किरणबाबु पुनले पहिलो पटक मिडियामा गाएको प्रत्यक्ष दोहोरी यहि बिहिवार मनास्लु टेलिभिजनमा प्रशारण हुने भएको छ ।
यहि बिहिवार प्रशारण हुने मनास्लु रोधी घरमा सुमधुर स्वरकी धनि चर्चित गायिका करिस्मा घर्तीसँग तिम्रै लागि मर्न बाँकि छ उनको आफ्नै चर्चित श्रृजनामा रहेको गीत गाएका छन ।

पुन द्वारा शब्दरसंगीत गरेका तथा स्वर दिएका संयौ गीतहरुले श्रोता दर्शकको अपार माया पाइसकेका छ्न । तिम्रै लागी मर्न बाँकी छ,क्षितिज पारी उनको बस्तीमा,म पुजा गर्छु मायाको,यो मार्मिक सन्देश,तिम्रो दर्शन पाइन,मनको सन्देश,तिमी आउने बाटो हेरि जस्ता थुप्रै गीतहरु श्रोता दर्शकले अति रुचाइएका गीतहरु मध्य पर्दछन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार