लोक पारखीहरुको मनमुटुमा करिस्मा घर्ती मगर

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  1679 पटक हेरिएको

करिस्मा घर्ती मगर र किरणबाबु पुनको दमदार दोहोरी हेर्नुहोस ।

मन बहादुर पुन
काठमाडाै । नेपाली मौलिक लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका करिस्मा घर्ती मगर लोक पारखीहरुको मनमुटुमा बास बस्न सफल भएकि छिन ।
गुर्भाकोट न.पा ९ सुर्खेतमा जन्मिएकि करिस्मा घर्ती मगर स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थिन यहि लोक भाका र दर्शक श्रोत्राको मायाले उनले गायिक बन्ने लक्ष्य बोकी काठमाडौ झरेकि थिएन ।
उनि काठमाडौ झरे सँगै बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट गायन प्रस्तुती दिदै आएपनि करिस्मा घर्ती मगरले २०६३ सालमा काक्रे बिहार ढुङ्गे दरवार लोक दोहोरी गीत रेर्कड गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिएन । जुन गीत सर्वाधिक चर्चामा रहेको छ ।
युवा पुस्ताका आशा लाग्दा गायिक करिस्मा घर्ती मगरले अहिले सम्म सिन्दुरसँग जोवन साटेर, हो नि तिमम्रै कसम, सम्झियौकि आमाले लगायत चार दर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याइ सकेकि छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार