मन बहादुर पुन
काठमाडौ । मौलिक नेपाली लोक दोहोरी गायन दुँनियामा उडाउदै गरेकी नाम हो सुस्मिता मगर ।
सानै उमेर देखि नै गाउन भने पछि हुरुक्कै हुने सुस्मिता मगरले गायिका बन्ने रहर सँगै नेपाली मौलिक लोक संगीतलाई पछ््याउदै काठमाडौ प्रवेश गरेकी थिइन । उनको निरन्तरता र सर्घषका कारणले छोटो समयमै चर्चाको सिखर चुमेकिछिन भने अहिले सम्म एक दर्जन जति लोक दोहोरी गीतहरुमा स्वर दिइसकेकी छिन ।
दर्शक श्रोत्राहरुको निकै माया पाएकी सुस्मिता मगर नेपाली मौलिक लोक संगीत संबद्धनमा बाचुन्जेल लागी पर्ने बताउछिन । छोटो समयमै थुप्रै संघ संस्थाबाट सम्मान प्रशसा र कदर पत्र हात पार्न सफल सर्घषशिल,मिहिनेती गायिका सुस्मिता मगर लाइफ दोहोरी गाँउनमा खप्पिसछिन ।

4089 पटक हेरिएको 

