श्याम राना र बबिता गुरूङकाे लाइफ दाेहाेरीले दर्शकको मन जित्न सफल (भिडियोसहित)

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  2613 पटक हेरिएको

काठमाडौँ, फागुन २९ गते । मनास्लु टेलिभिजनकाे पृथक एवं माैलिक  कार्यक्रम  मनास्लु राेधी घरमा लोकप्रिय सर्जक श्याम राना मगर र बबिता गुरूङले गायकाे बेशी टारी खेतैमा लाइफ दाेहाेरी घम्साघम्सीले  आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । मनास्लु टेलिभिजनबाट गीत सार्वजनिक भएको  एक महिनाको अवधिमा धेरै पटक युट्युबमा हेरिएको छ ।

मन बहादुर पुनकाे लय तथा शब्द साथै श्याम राना मगर र बबिता गुरूङको आवाज रहेको छ । मनास्लु टेलिभिजनकाे पृथक एवं माैलिक  कार्यक्रम  मनास्लु राेधी घरमा चर्चित गायक देबिराम राना र लाेकप्रिय गायिका भुमसरी पुनले कार्यक्रम सञ्चालन गरेका  छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार