कमल कुमारी निरौला (गीता)को “खुलाईदेउन जाम” सार्वजनिक

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  1147 पटक हेरिएको

काठमाडौं – कमल कुमारी निरौला (गीता) को “खुलाईदेउन जाम” बोलको गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा सर्जक राजकुमार रायमाझी र कमल कुमारी निरौला (गीता) को स्वर रहेको गीतमा कमल कुमारी निरौला (गीता)को शब्द र राजकुमार रायमाझीकाे संगीत रहेको छ  ।

होम धितालको निर्देशन , मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा रहेको  भिडियोमा राजकुमार रायमाझी, कमल कुमारी निरौला (गीता), रोशनी धिताल, आना स्टर, थमन थापा मगर, बासु पोखरेल, लक्ष्मी निरौला, दिपा कार्की लगायत अन्यको अभिनय रहेको छ । यस गीतलाई चर्चित म्युजिक कम्पनि धिताल फिल्मस् प्रा.लि. ले बजार ब्यवस्थापन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार