लक्ष्मण नेपालीको नाँच कान्छी सार्वजनिक

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  847 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौ । होलीको अवसर पारेर गायक, नायक तथा निर्देशक लक्ष्मण नेपालीले होलीको गीत नाँच कान्छी सार्वजनिक गरेका छन ।
सिमरन म्यूजिक मुभिले बजारमा ल्याएको नाँच कान्छी गीतमा लक्ष्मण नेपालीको शव्द संगीत कान्छी रानु घतानी, सरिता परियार र लक्ष्मण नेपालीको स्वर रहेको छ ।
चर्चित निर्देशक,सम्पादक तथा मोडल दिप सागरले निर्देशन गरेको म्यूजिक भिडियोमा अशोक कार्कीको छायांकन,लक्ष्मण नेपाली,यसोदा गीरी,अभिनास बि के कोइरला, कुमार थापा, सोम तिरुवा, हास्यकलाकार, गायक एवं निर्देशक तिलक रोका मगर झिम्के, सपना साजवंसीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार