लोक संगीत दुनियाँको साथी रुपी सिन्जाली मगर !

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  2276 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौ । होप्सेकोट नगरपालिका, ४ नवलपरासीमा जन्मिएकी रुपी सिन्जाली मगर बिगत ५ बर्षदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । झट्ट हेर्दा सरल सोझी सुन्दरी देखिने रुपी सिन्जाली मगर आजभोली कार्यक्रममा निकै बेष्ट छिन ।
मौलिक लोक संगीतको खानी नवलपरासीमा जन्मिएकी रुपी सिन्जाली मगर सानै उमेरदेखि नै गाउँका बिभिन्न कार्यक्रममा सहभागी जनाएर आफ्नो प्रस्तुति दिल खोलेर दिन्थिन ।
उनि लोक संगीतमा लागेर केहि गर्छु भन्ने मनमा बोकी काठमाडौ झरिन । निरन्तर संर्घषको बाबजुत उनले मौलिक संस्कृतिलाई झल्काउने गरि आफ्नै शव्द, लय, स्वरमा रुम्सी गाउँमा हावा चलेछ, लोक दोहोरी गीत रेकर्ड गरेर औपचारिक रुपमा सांगीतिक यात्रामा लागिन ।
सुमधुर स्वरकी धनि रुपी सिन्जाली मगरले कल्ले भन्यो गरुङलाई मगर, चुरोट केले सल्किन्छ सलाई नदिए, देखेर जोवन कौडा, तिम्रै यादमा, तिम्रै कारणले, पुल खसेर नदि छुन्छकि, जालमा फसेको, भुल्नै सकिन, शुभकामना तिहार दशैमा, रामपुरकि नानी सालैजो लगाएत दुइदर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याई सकेकी छिन भने मुखले ठिक्क पार्दिन्छ जैलेनि गीत बजारमा ल्याउने तर्खरमा रहेकी छिन ।
रुपी सिन्जाली मगरले गायकी मगर चलचित्र पछयौरी (लर्फु)को गीत सार्वाधिक चर्चामा रहेको छ ।

रुपी सिन्जाली मगरकाे दाेहाेरी हेर्नकाे लागि MANASLU TV लाई subscribe गरिदिनुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार