चर्चित सर्जक किरण बाबु पुन र बहु चर्चित गायिका सञ्जीवनीकाे स्वरमा समय

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  2564 पटक हेरिएको

चर्चित सर्जक तथा गायक किरण बाबु पुनको बहुप्रतीक्षित नयाँ गीत समय  छिट्टै बजारमा आउने भएको छ । गीतमा शब्द,लय,स्वर किरण बाबु पुनकै रहेको छ भने किरण बाबु पुनलाई बहु चर्चित गायिका सञ्जीवनीले साथ दिएकी छिन ।
पीरतिको गन्तव्यमा पुग्छौँ हामी कहिले,
दुई मुटु एक होला समयू जुर्छ जहिले
केही दिन भित्र बजारमा अाउन लागेकाे बहुप्रतीक्षित गीत समयको सम्पुर्ण तयारी सकिएको गायकले बताएकाछन । यस भन्दा अगाडि किरण बाबु पुन द्वारा शब्द /संगीत  तथा स्वर दिएका संयौ गीतहरुले श्रोता दर्शकको अपार माया पाइसकेका छ्न । तिम्रै लागी मर्न बाँकी छ,क्षितिज पारी उनको बस्तीमा,म पुजा गर्छु मायाको,यो मार्मिक सन्देश,तिम्रो दर्शन पाइन,मनको सन्देश,तिमी आउने बाटो हेरि जस्ता थुप्रै गीतहरु श्रोता दर्शकले अति रुचाइएका गितहरु मध्य पर्दछन।

MANASLU TV

चर्चित गीतहरू हेर्नकाे लागि MANASLU TV लाई subscribe गरिदिनुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार