केशरी घर्ती मगरको रोल्पा जिल्ला लाेक गीत सार्वजनिक

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  789 पटक हेरिएको

https://www.youtube.com/watch?v=dd1TbuGBS1Q

मन बहादुर पुन
काठमाडाैं । लोक गायिका केशरी घर्ती मगरले आफ्नै शब्द, लय र जादुमयी स्वरमा रहेको रोल्पा जिल्ला लोक गीत जुनेली संगीत युटयुव च्यानलमा सार्वजनिक भएकोे छ ।
केशरी घर्ती मगरकाे माैलिकतापन बाेकेकाे मार्मिक  रोल्पा जिल्ला लोक गीतमा सन्तोस सोनामले संगीत संयोजन र कुमार रानाको मिक्सिङ गरेका छन ।
निम शितल मगरको निर्देशन रहेको रोल्पा जिल्ला लोक गीतमा कृष्ण जि.एमको छायांकन र रमित ओलीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार