मन बहादुर पुन
काठमाडाै । पछिल्लाे समय नेपाली लाेक संगीतमा माैलिकपन खस्किदै गर्दा गायक तथा सर्जक पूर्ण बढामगर र गायिका सम्झना गुरुङले नेपाली संस्कृतीकाे माैलिकता झल्कने सालैजाे गीत ढाेरपाटन तल… सार्बजनिक गरेका छ ।
लेकाली रेकर्डिङ स्टुडियाेकाे प्रस्तुतीमा रहेकाे सालैजाे गीतमा बाग्लुङ, पूर्बी रुकम र बादलपारीकाे बस्ती ढाेरपाटन आसपासका माैलिक संस्कृतीलाई समाबेस गरिएकाे छ भने भिडियाेमा रमनिय दृष्य पनि देख्न सकिन्छ ।ढाेरपाटन तल..गीतलाई सर्जक तथा गायक पूर्ण बढामगरले शब्द/संगीत गरेका छन ।
-पूर्णबुढामगर र सम्झना गुरुङकाे स्वर रहेकाे गीतमा संगीत संयाेजन सन्ताेष सुनाम र मिक्सिङ गाेबीन्द वली अनि रेकर्डिङ लेकाली रेकर्डिङ स्टुडियाेले गरेकाे हाे ।
खबपु सन्चल पुन र निशा गुरुङले श-शक्त अभिनय गरेका गीत क्यामरामा कृष्ण जि एम र ड्राेन अनिस जि एमले उढाएका छन । निर्देशन खबपु चन्चल पुनकाे छ भने भिडियाे सम्पादन पिटर गुरुङकाे रहेकाे छ । गायककाे आफ्नै आधिकारी च्यानल Purna Budha Magar मा हेर्न सकिन्छ।

1039 पटक हेरिएको 


