गायक हर्क बहादुर घर्ती मगरको माैलिक गीत ‘थकाने’ सार्वजनिक (भिडियाेसहित)

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  2245 पटक हेरिएको

मन बहादुर पुन

, काठमाडौं । नेपाली संगीत क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हर्क बहादुर घर्ती मगर र चयन मगर गुरूङको स्वरमा रहेको ‘थकाने’ बोलको माैलिक गीत Harka Bahadur Gharti lugumyal यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा हर्क बहादुर घर्ती मगरको शब्द, लय रहेको छ ।

भुमे गाँउपालिका लुकुम(लुगुम) पुर्वी रूकुममा छायांकन भएकाे ‘थकाने’ माैलिक गीतको भिडियोमा खबपु चञ्चल मगरले नृत्य गरेका छन् । खबपु चञ्चल मगरले निर्देशन गरेको यो भिडियो कृष्ण घर्ती मगरले छायांकन, अनिस घर्ती मगरले ड्राेन र पिटर गुरूङले सम्पादन गरेका हुन् ।पुर्वी रूकुम लुकुम(लुगुम)  पुगेर तयार पारिएको गीतमा माैलिकता पन र नयाँ शैलीमा प्रस्तुत भएको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार