तीज गीत नाचम्ला छमछमी…सार्वजनिक

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  1179 पटक हेरिएको

पूर्ण बुढामगर,काठमाडाैं । नेपाली हिन्दु नारीहरुकाे महान तीज नजिकिदै गर्दा बजारमा थुप्रै गीत सुन्न पाइन्छ । यसै क्रममा लेकाली रेकर्डिङ स्टुडियाेकाे प्रस्तुतिमा एउटा आस लाग्दाे तीज गीत नाचम्ला छमछमी.. सार्बजनिक भएकाे छ । गायक /सर्जक :-पूर्ण बुढा मगरकाे उत्कृष्ट शब्द सन्ताेष सुनामकाे संगीत/ एरेन्जरमा गायिका सम्झना गुरुङ र गायक मनाेज थापाकाे स्वर रहेकाे छ ।
रेकर्डिङ/ मास्टरिङ्ग लेकाली रेकर्डिङले गरेकाे छ भने भिडियाे तर्फ दिनेश ठकुलाकाे निर्देशनमा रबी बि सी, लक्ष्मी बुढामगर, निर्मल भुजेल र गृष्मा बुढामगरकाे छमछमी नाच देख्न सकिन्छ ।

छायांकन बिरेन्द्र परियारकाे छ भने सम्पादनमा पिटर गुरुङले गरेका छन।याे गीत Purna Budha Magar काे आधिकारिक युटुब च्यानलमा सार्बजिनिक भई सकेकाे छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार