मन बहादुर पुन
काठमाडाै । लाेकप्रिय सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीकाे रबि दाइलाई जेलमा नहाल गीत सार्वजनिक भएकाे छ ।
पत्रकार रबि लामिछानेको रिहाइको माग सहित सरकारलाई शशक्त दबाब मुलक गीत धिताल फिल्म्सको यूट्युब च्यानल मार्फत आज बिश्व बजारमा उपलब्ध छ ।
रबि दाइलाई जेलमा नहाल गीतमा राजकुमार रायमाझीकाे शब्द/संगीत/ स्वर/रहेकाे छ भने लक्षु प्रकाश मल्लकाे संगीत संयाेजन, होम धितालकाे निर्देशन, प्रकाश बराइली ”अभिव्यक्ती”काे छायांकन, रोशन धितालकाे सम्पादन र हाेम धिताल, राजकुमार रायमाझी, सूर्य पुर्वछाने मगर, भिम कुसारीकाे अभिनय रहेकाे छ ।

972 पटक हेरिएको 

