
काठमाडौ । मन्ध्र मुग्ध स्वर अनि शुद्ध मौलिक नेपाली पन बोकेकी एक दशक भन्दा बढि नेपाली लोक दोहोरी क्षेत्रमा लागीपरेकी सुरिलो स्वरका गायिका रेखा थापा मगरको लोक गीत आँशु सार्वजनिक भएको छ ।
रेखा थापा मगर र टेकेन्द्र बोहोराको स्वर रहेको आँशु गीतमा टेकेन्द्र बोहोरको शव्दा र रेखा थापा मगरको लय रहेको छ ।
रेखा थापा मगरकोे सालैजोे र लोक पप गीतहरु बजारमा निकै चर्चा बटुल्न सफल रहेको छ भने हालसम्म उनले दुई दर्जन भन्दा बढि गीतमा स्वर दिएकी छिन ।

1578 पटक हेरिएको 

