कमेडी च्याम्पियन टप ६ मा पुग्न सफल खड्ग बहादुर पुन मगरलाई टप ३ मा पुराउनको लागि अथार मगरात कलाकार संघ, लुगमेल समाज, तकसेरा समाज काठमाडाै लगायत बिभन्न संघ संस्थाले भाेटकाे अपिल गरेका छन। भोटिङ समय शुक्रवार दिनको १२ बजे सम्म मात्रै रहेकोले धेरै भन्दा धेरै भोट गरेर टप ३ मा पुराउन साथ दिन र यो जानकारी धेरै शेयर गरेर करोडौं मन सम्म पुराउन मद्दत गरिदिन अथार मगरात कलाकार संघका अध्यक्ष किरणबाबु पुनले अाग्रह गरेका छन ।
खड्ग बहादुर पुन मगर जिताउ अभियान अन्तर्गत युनिटि बनाएर आर्थिक संकलन कार्य गरिरहेको हुँदा मनकारी ब्यक्तित्वले हामीलाई सम्झिन सक्नुहुनेछ ।
<<< १ . नेपाल भित्र | >>>
खड्ग बहादुर पुन मगर ९८६९०२४९८०
२. जीवन घर्ती मगर ( अभियान संयोजक ) ९८५१०४८३७५
३. नन्द घर्ती मगर ९८५१०८७९६५
४. किरण बाबु पुन ९८४१६६९१३४
<<< २. नेपाल बाहिर >>>
Comedy Champion app Google Play store बाट Download गरि निशुल्क भोट गर्न सक्नुहुनेछ। २४ घण्टामा ५ भोट गरि ३ दिन सम्म १५ भोट गर्न सक्नुहुनेछ।
यहाँहरूले गरेको सहयोगलाई हामी सामाजिक संजाल,मिडिया र हाम्रो संस्थाको प्रोफाइलमा डाटा राखेर सम्बोधन गर्नेछौँ।धन्यवाद ।।

1904 पटक हेरिएको 

