सुनिल हर्मेलकोे मार्मिक गीत मनमा पिडा सार्वजनिक (भिडियोसहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1130 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौ । नेपाली मौलिक लोक संगीतको सरंक्षण,संवद्धन गर्ने सुन्दर सपना बोकेका सुनिल हर्मेलले लोकदोहोरी गीत मनमा पिडा सार्वजनिक गरेका छन ।
सुनिल हर्मेल र लक्ष्मी घतानको स्वर रहेको लोकदोहोरी गीत मनामा पिडामा सुनिल हर्मेलको शव्द, झलक बिरही थापाको लय र इन्द्र जि.सिको संगीत संयोजन रहेको छ ।
रमणिय क्षेत्र पोखरामा निर्माण गरिएको यस भिडियोमा गीरिभाई बिश्वकर्मा, रुबिना घर्ती, कमल घर्ती र चिना रसाइलीको अभिनय, राम रसाइलीको निर्देशन र मन बहादुर पुनको छायांकन तथा सम्पादन रहेको छ ।
प्रदेश जानु हुन्न नेपालमै केहि गर्न सकिन्छ भन्ने उखानै जस्तो भइसकेको छ आजभोली । मुलुक युवा विहिन बनिसकेको छ ,रेमिट्यान्सविनाको देश कल्पना गर्न नसकिने अबस्थामा पुगेको छ । मन भरि सपना बोकेर विदेशिने युवाहरुको ताँती उस्तै छ । मुलुकमा रोजगारको विकल्प नदेखेपछि भौतारिदै विदेश जाने अन्नतः बहकिएको मनलाई सिर्जनाबाट सान्तवना दिदै आउदा एउता राम्रो सर्जकको रुपमा आइरहेका छन यहि सर्जकको रुपमा उदयमान गायक हुन सुनिल हर्मेल ।
सोचे जस्तो कहाँ हून्छर जिवन उनि सवै मन भरि बोकेर विदेशिनु पर्यो । उनि बिदेशिनु सँगै मायाको चिनो आफ्नो श्रृजना दर्शक श्रोत्रालाई छोडेर गएका छन लोक दोहोरी गीत मनमा पिडा ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार