कलाकारितामा जम्दै मोडल पबित्रा घर्ती मगर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1578 पटक हेरिएको

मन बहादुर पुन
मनास्लु पोष्ट काठमाडौ । पबित्रा घर्ती मगर मौलिक लोक संगीत र मोडलिङमा निरन्तर संर्घष गर्दै आइरहेकी छिन ।

चौकुने गाँउपालिका ९ जामुराग सुर्खेतमा बुबा गगन बहादुर घर्ती मगर र आमा विमलादेवी घर्ती मगरको कोखबाट जन्मिकी पबित्रा घर्ती मगर बिधार्थी जिवनदेखि नै सुर्खेतमा आयोजना हुने बिभिन्न कार्यक्रम लगाएत प्रतियोगितामा भाग लिन्थे भने प्रतियोगितामा भाग लिएर प्रथम, दितिय पुरस्कार हात पारेरै छाड्दथे ।

पृथवीको कुना कुनामा लोक दोहोरी गीत रेर्कड गरि औपचारिक रुपममा कलाकारिता यात्रालाई अगाडि बढाएकी पबित्रा घर्ती मगरले मोडलिङ गरेका धेरै रोए सानु, पैसा, मसानघाट, आत्मा, अन्नपानीको प्राण, मेरो दिलैमा छौ सानु, आँशुले नै परेली लगाएत करिब एक दर्जन भन्दा बढि भिडियोहरु बजारमा आएका छन ।

आजभोली उनलाई धेरै फिल्म, टेलिफिल्म, सर्ट मुभि, र म्यूजिक भिडियोमा अफर आएको बताउछिन । उनको स्वरमा सजिएको नयाँगीत छिट्टै बजारमा ल्याउने तयारीमा छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार