संगीतमा जम्दै म्याग्दीकी प्रिती छन्त्याल !

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1301 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौ । गीत संगीतमा लाग्ने कोही पनि व्याक्ती गायक गायिकै नै वन्छु भनेर लाग्नेको संख्या निकै न्युन छन । रहर सवैमा हुन सक्छ पेशाका रुपमा अरु नै सोच्ने र रहरै रहरमा कलाकारितामा लागेर नाम कमाउनेहरु पनि धेरै छन । त्यो रहर र लक्ष्यको विधाको रुपमा लिएकी गायिका हुन प्रिती छन्त्याल (नरी) ।
म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर ८ कुईनेखानीमा जन्मिएर पोखरामा बसोबास गर्दै आएकी प्रिति छन्त्याल (नरी) दुख्यो मुटु छाती चर्किन्छ दशै गीतवाट गायन दुनियामा प्रवेश गरेकी हुन ।
मौरीबाजा सर्जक ताथा गायक राम रसाइलीको गोठालोको जुनि शिरफुल गीतमा उनको स्वर सजिएको छ ।
छन्त्याल समुदायको बाहुल्यता रहेको कुईनेखानी गाउँको कला संस्कृति, परम्परा र पहिचानलाई समेटिएर रेर्कड गरिएको गीत कुइने खानी गाँउ आफ्नै स्वरमा बजारमा ल्याउने तयारीमा रहेकी प्रिती छन्त्याल लगतै आधुनिक गीतमा स्वर दिने बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार