भुमसरी पुन र सम्झना पुनको बैमानी तीजकाे गीत सार्वजनिक (भिडियो सहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1060 पटक हेरिएको


काठमाडौ । लोकप्रिय गायिका भुमसरी पुन र सम्झना पुनको मौलिकतापन बोकेको तीजकाे गीत बैमानी सार्वजनिक भएकाे छ ।

भुमसरी पुन, सम्झना पुन र हरि डिसिको स्वरमा रहेको तीज गीतमा हरि डिसिको शव्दा,लय रहेको छ ।

तीज गीत बैमानीमा नरेशबिर सिंह, भुमसरी पुन र सम्झना पुनले अभिनय गरेका छन भने बिरेन्द्र भाटको छायांकन, रविन बि.कको सम्पादन र अशोक विकको निर्देशन रहेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार