गायक मिन प्रकाश वली र उषा कार्कीको “बुढो बिदेश रैछ” गीत सार्वजनिक (भिडियाेसहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1172 पटक हेरिएको

मन बहादुर पुन

काठमाडाैं  । नेपाली लाेक संगीतमा निरन्तर लागिपरेका लाेकप्रिय गायक तथा संगीतकार मिन प्रकाश वली र उषा कार्कीको बुढो विदेश रैछ दाेहाेरी गीत  सार्वजनिक भएको छ ।

मिन प्रकाश वलीकाे शब्द/ लय रहेकाे  बुढो विदेश रैछ  दाेहाेरी गीतमा  राजु साेनामले  संगीत संयाेजन गरेका छन्।

विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काकाे  छायांकन रहेकाे गीतमा गायिका आफैले अभिनय गरेकी छिन भने साथमा भुपाल कार्की ,कमला नेपाली ,सरिता गुरुङ ,दिपक लामाको अभिनयरहेकाे छ ।

फरक धार बोकेर गीत श्रृजना गर्ने  मिन प्रकाश वलीका पछिल्ला समयमा थुप्रै गीत बजारमा  आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार