पूर्ण बुढामगर,
काठमाडाै । नेपाली लाेक सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएकि गायिका रेखा थापा मगरकाे गीति एल्वब आँशु सार्वजनिक भएकाे छ।
जुन गीतमा गायिका थापामगरकाे बास्तबिकता कथा समेटिएकाे छ। रेखा थापामगर र टेकेन्द्र बाेहाेराकाे आवाज रहेकाे आँसु गीतमा टेकेन्द्र बाेहाेराकाे शब्द र लय स्वयम आफ्नै रहेकाेछ भने संगीत संयाेजन सन्ताेष सुनामले गरेका छन्।
भिडियाे तर्फ भने नयाँ अनुहारलाई देख्न सकिन्छ प्रकाश राेकामगर र मेलिना ठकुरीकाे अभिनय छ । बिस्तारै दर्शककाे माया बटुलीरहेकाे गीत आँशु..साच्चै आँशु बगाउने कारुणिक कहानी छ ।

1485 पटक हेरिएको 

