जानकी पन्त “जुन”को जिन्दगीको सफल मोडमा सार्वजनिक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  563 पटक हेरिएको


काठमाडौ । राष्ट्रिय टोपी दिवश र अन्तराष्ट्रिय नयाँ वर्ष २०२१ को  अवसर पारेर जानकी पन्त “जुन”ले जिन्डगीको सफल मोडमा आधुनिक गीत सार्वजनिक गरेकिछिन ।

जिन्डगीको सफल मोड गीतमा भुपेन्द्र रायमाझीको संगीत, जानकी पन्त “जुन” रचना र संगीता शाक्यको स्वर रहेको छ ।

वल्ड कभर मिडियाको निर्माणमा तयार भएको यस गीतमा बिरेन्द्र भाट विपिनले निर्देशन तथा सम्पादन गरेका छन भने जानकी पन्त “जुन” र चर्चित नायक सरोज खनालको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=84M9ranIFJQ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार