काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत शुक्रवार आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईस्थित बान्द्रा पुलिस स्टेशन पुगेकी थिइन् ।
उनीहरुविरुद्ध हिन्दू मुस्लिमबीचमा हिंसा भड्काएको आरोप छ ।
उनीसँग आज बान्द्रा पुलिसले २ घण्टासम्म सोधपुछ गरेको छ ।
उनले सोधपुछका क्रममा अब हाँस्दा पनि केस गर्न थालेको बताएका छन् ।

642 पटक हेरिएको 

