चर्चित गायक बिमल राज क्षत्री र टीकाको स्वरमा “जाम हिड धनगढी” सार्वजनिक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  628 पटक हेरिएको

चर्चित गायक एबम सर्जक बिमलराज क्षत्री र चेत बहादुर सिंह (राजा) को नयाँ गीत “जाम हिड धनगढी” सार्वजनिक भएको छ । यस गीतमा बिमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ भने बिमल राज क्षत्रीको शब्द, संगीत रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् ।

दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ ।
यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो ।

 “जाम हिड धनगढी” गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।उक्त गीतको भिडियोमा चेत बहादुर सिंह (राजा), आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल आदिको अभिनय हेर्न पाईन्छ ।

सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार