सचिन परियार र मुना मगरको नयाँ गीत “रुमाल खस्छ की” सार्वजनिक (भिडियो सहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1101 पटक हेरिएको

सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्छ की” नामक गीत बजारमा आएको छ ।

यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार