काठमाडाै । नेपाल मगर सांस्कृतिक संघ उपत्यका सम्पर्क समन्वय समितिको प्रथम ऐतिहासिक अधिवेशनबाट गायक, सर्जक, संगीत संयोजक अमर रोका मगर “बिज्ञान” सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन ।
यहि असोज १० गते तमु परिषदको सभाहल मित्र नगर काठमाडौमा गायक देबिराम राना मगरको अध्यक्षता नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्य, नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव , सन्चार तथा प्रकाशन बिभागको प्रमुख मन बहादुर पुन मगर र नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिका अध्यक्ष दिपसागर थापामगरको बिशिष्ट आतिथ्यका साथै नेपाल मगर संघ केन्द्रीय समितिका केन्द्रीय सदस्य झलक थापामगर, गगन पुन मगर, राज मगर, नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष अमला थापा मगर, उपाध्यक्ष नन्द घर्ती मगर, पवन राना मगर, गगां पुन मगर, महासचिव डोलराज बाह्रघरे, नेपाल मगर खेलकुद संघ केन्द्रीय समितिका अध्यक्ष निरज कुमार पुन मगर, नेपाल मगर संघ बाग्लुङ काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष बुद्धीमाया पुन मगरको आतिथ्यमा नेपाल मगर सांस्कृतिक संघ उपत्यका सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन सम्पन्न भएको थियो ।
मगर सांस्कृतिक संघ उपत्यका सम्पर्क समन्वय समितिको प्रथम अधिवेशनबाट अमर रोका मगरकाे अध्यक्षतामा प्रथम उपाध्यक्ष – श्याम राना मगर, उपाध्यक्ष – मेक थापा मगर, महिला उपाध्यक्ष – टीका तारामी मगर, मुल सचिव – केशु पुन मगर, सचीव – सुदिब सिंजाली मगर, संचार सचीव – सुवास आस्लामी मगर, महिला सचीव – झरना पुन मगर, कोषाध्यक्ष – बिमता बिमता घर्ती मगर, सह कोषाध्यक्ष गायत्री राना मगर, सदस्यहरूमा – पुनम थापा मगर, बिजय कुमार दर्लामी, घमन राना मगर, सुमिना थापा मगर, गेम थापा मगर, पृतम थापा मगर, शन्तोष थापामगर, श्याम आले मगर, तारा घर्ती मगर, मनिष्मा बुढा मगर, निला थापा मगर, पबित्रा स्रुतुङगे मगर , रमिला बुढा मगर, अबिर पल्ली मगर, निम शित्तल मगर, कपिल राजकोटी मगर, हेमन्त आले मगर, बिजय कुमार दर्लामी मगर र गोपाल पुन मगर सर्वसम्मत निर्वाचित भएका हुन ।

440 पटक हेरिएको 

