काठमाडौ । नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेका बहुप्रतिभाका धनि गायक, संगीतकार, रचनाकार, मोडल तथा प्रस्तोता देवीराम राना मगरको अथार मगरातभेगमा प्रचलित मौलिक गीत धान झुलेको खेत सार्वजनिक भएको छ ।
मौलिक गीत धान झुलेको खेतमा शब्द, लय देवीराम राना मगरले गरेकाछन भने राधिका हमाल, देवीराम राना मगर, तुलसा घर्ती मगर, खबपु चञ्चल, अमर रोका मगर, करिष्मा घर्ती मगर, रत्न श्रेष्ठ, सुसिला थापा, मन बहादुर पुन, आशा पुन, राज कुमार रायमाझी र बिष्णु सुनारले स्वर दिएकाछन । यसै गरि बिजय बुढा मगरको रेकडिङ र कृष्ण पुनको मिक्सिङ रहेको छ ।
देवीराम राना मगरको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा मरुभुमी नारायणको छायांकन, राज कुमार मगरको सम्पादन, कलर गरेका छन ।

274 पटक हेरिएको 

