काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा ७औ मनास्लु राष्ट्रिय अवार्ड—२०८०को नोमिनेशन खुल्ला गरिएको छ ।
यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही, पर्यटन गाईड, समाजसेवी, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, चलचित्र निर्देशक, सम्पादक, कलाकार, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधा लगाएत ११ जना श्रष्ट्राहरुको मनोनयन गर्ने भएको छ ।
आगामी पौष महिनामा हुने ७औ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांंस्कृतिक प्रस्तुति रहने छ भने बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलचित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।

293 पटक हेरिएको 

