देवी हमाल र मिना प्रसाईको ‘किन आउँछ पापी तीज’ सार्वजनिक

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  685 पटक हेरिएको

काठमाडौँ । गायिका देवी हमाल र मिना प्रसाईको स्वर रहेको मौलिक तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ ।

दुई दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतमा समर्पित हमालकै शब्द, सङ्गीत गीतमा छ । भिडियोको निर्देशन संचारकर्मी सुमनकुमार श्रेष्ठले गरेका हुन् ।

भिडियोमा सञ्चिता शाही ठकुरी, मनोज विश्वकर्मा, चक्रबहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी केसी, रानु खाँड, चेतनशील महिला विकास समूहका कलाकारहरूको अभिनय छ ।लक्ष्मण अधिकारीको प्रस्तुतिमा बनेको भिडियोमा केशव अधिकारी खत्रीको छायाङ्कन, प्रेम शर्मा पौडेलको सम्पादन छ ।

भिडियो काठमाडौँका रमणीय स्थलहरूमा छायाङ्कन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार