https://www.youtube.com/watch?v=Er58Dw2nr3M
सुमधुर स्वरका धनि गायक भरत परियारको मौलिक लोक दोहोरी गीत तिम्रै तस्विर सार्वजनिक भएको छ ।
भरत परियार र रीता केसीको स्वरमा रहेको तिम्रै तस्विर गीतमा धनराज वास्तविकको लय,शव्द रहेको छ भने शंकर बि.सि र रीना थापा मगरको अभिनय रहेको छ ।
तिम्रै तस्विर गीतलाई सार्थक डिजिटज प्रा.लिले बजारमा ल्याएको हो ।

859 पटक हेरिएको 

