https://www.youtube.com/watch?time_continue=17&v=Eidpcgbbozw
युवा पुस्तामा निकै रुचाइएका गायक हरी डी.सीले तीजको शुभकामना सहित लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको नयां तीजकाे गीत उधारो बजारमा सार्वजनिक गरेका छन ।
हरी डी सी र उषा मगर स्वर रहेको यस गीतमा शब्द दुर्गा केसीको गीतमा बीरेन्द्र खडकाले संगीत गरेका छन् । तरेली संगीत कुञ्जले बजार ब्यबस्थापन गरेको गीतकाे म्युजिक भिडियाेमा अनीता बस्नेत गायक हरी डी सी अभिनय रहेको यस गीतमा रेसम सापकोटाको निर्देशन, राहुल राईको छायङकन र रोशन धितालले सम्पादन गरेका छन ।

2131 पटक हेरिएको 

