भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=ki5r9LIoWzo&feature=youtu.be
काठमाडौ । यतिबेला तीज गीतका म्यूजिक भिडियोहरु बजारमा आउने क्रम बढदो छ । आफ्नै कला संस्कृति र मौलिकताको जर्गेना गर्ने अर्को वीधा तीज गीतहरु पछिल्लो पटक थुप्रै मात्रामा सार्वजनिक हुन थालिसकेका छन । सोहि क्रममा यतिबेला वल्ड कभर मिडियाले तीज कोसेली लिएर पृथक एवं माैलिक पन बाेकेकाे मायाकै पिर बरिलै ’बोलको तीजकाे गीत दर्शक माझ लिएर आएको छ ।
भिम पौडेलको लय, शब्द रहेको यो गीतमा भिम पौडेल र सरु थापा मगरको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोलाई शेर साउदको निर्देशन गरेका छन् भने, बिरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन गरेका हुन । गीतको भिडियोमा शेर साउद र करिश्मा ढकालले अभिनय गरेका छन् ।

2372 पटक हेरिएको 

