https://www.youtube.com/watch?v=uI4JWEUmvPo
काठमाडौ । नेपाली संगीत पारखीहरुको लागि बेग्लै खुराक आकाशैको जुनतारा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सिमरन म्यूजिक मुभिको युटुव च्यानलबाट सार्वजनिक भएको गीतमा लक्ष्मण नेपालीको रचना, सरिता परियारको संगीत , अनमाेल कुँवर र कविता खनालकाे स्वर रहेको छ ।
लक्ष्मण नेपालीको निर्देशनमा निर्माण भएको गीतमा बुद्ध सुन्दास, सरु मगर, सलिना,सपना राज बंसी र लक्ष्मण नेपालीको अभिनय रहेको छ ।

978 पटक हेरिएको 

