मन बहादुर पुन
काठमाडौ । मनास्लु मिडिया प्रा.लिको प्रस्तुतिमा चर्चित लोक दोहोरी गायिका भुमसरी पुनको कुवाँको पानी सालैजो गीत सार्वजनिक भएको छ ।
नेपाली मौलिक लोक संगीतमा यात्रामा छोटो समयमा निकै चर्चा कमाएकि गायिकाको भुमसरीले सर्बाधिक चर्चामा रहेको फेसबुकमा एड गर लोक दोहोरी गीत पछि मौलिक सालैजो गीत बजारमा ल्याएकिुन ।
नन्द घर्ति मगरको शब्द लयमा चर्चित गायक खड्ग गर्बुजा र भुमसरी पुनको स्वरमा रहेको सालैजो गीतमा चर्चित मोडल एव निर्देशक यम गुरुङ, रिना थापा मगर र बालकलाकार पुजा पुनको अभिनय रहेको छ ।

4452 पटक हेरिएको 

