गजलकार दिपेस मगर संकल्पको गजल तिम्रो मान्छे आधुनिक गीत सार्वजनिक भएको छ ।
मनास्लु टेलिभिजनबाट सार्वजनिक भएको तिम्रै मान्छे गीतमा दिपेस मगर संकल्पको रचना सागर अविरल जिसिको संगीत र पुर्णिमा लामा र सागर अविरल जिसिको स्वर रहेको छ ।
म्युजिक बैंक नेपालमा रेकडिङ्ग भएको यस गीतलाई कसष्ण पुनले मिक्सिङ्ग गरेका छन भने सुमन केसिले एरेन्ज गरेका छन ।
चर्चित हास्य कलाकार एवं नृत्य निर्देशक तिलक रोका मगरले निर्देशन गरेको गीतमा कृष्ण जि.एमको छायांकन, अनिस जि.एमको ड्रोन,र दुर्लभ श्रेष्ठको सम्पादन रहेको छ ।

811 पटक हेरिएको 

