मन बहादुर पुन
काठमाडौं : गायिका अन्जु पुन र लोकप्रिय गायक देविराम राना मगरकाे स्वर रहेको सालैलाे गीत सार्वजनिक भएको छ ।
मनास्लु टिभि युट्युब च्यानलमार्फत् ‘भैयाे भेट’ बोलको सालैजाे गीत सार्वजनिक गरिएको हो । चर्चित गायक नन्द घर्ती मगरकाे शब्द,लय समावेश उक्त गीतमा कृष्ण पुनको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतलाई लिएर गायिका अन्जु पुन पनि एकदमै उत्साहित छिन् । उनी भन्छिन्, ‘मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ । यस गीतमा पनि उहाँहरूको साथ पाउनेमा म विश्वस्त छु ।’

2002 पटक हेरिएको 

