चर्चित गायक खड्ग गवुर्जा र भुमसरी पुनकोे स्वरमा रहेको ‘कुवाँको पानी’ सालैजो बजारमा !

  मन बहादुर पुन  942 पटक हेरिएको

मन बहादुर पुन
काठमाडाै । मनास्लु मिडिया प्रा.लिको प्रस्तुतिमा चर्चित लोक दोहोरी गायिका भुमसरी पुनको कुवाँको पानी सालैजो गीत सार्वजनिक भएको केहि हप्तामै सर्वाधिक दर्सक श्रोताको मन जित्न सफल भएको छ ।
नेपाली मौलिक लोक संगीतमा छुट्टै पहिचान बनाएका सालैजो किङ्ग खड्ग गर्बुजा र छोटो समयमा निकै चर्चा कमाएकि गायिका भुमसरी पुनको स्वरमा रहेको मौलिक सालैजो गीतमा नन्द घर्ति मगरको शब्द लय रहेकाे छ भने चर्चित मोडल एव निर्देशक यम गुरुङ र रिना थापा मगरको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार