काठमाडौ । नेपाली कलाकारिता क्षेत्रकि एक सक्रिय मोडल मीना बिकको उपचारको क्रममा टेकु अस्पतालमा निधन भएको छ ।
तुल्सिपुर उपमहानगरपालिका ५ दाङमा जन्मिएकी १८ बर्षिय मीना बिक नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेकी थिइन ।
तिलक रोका मगरको स्वमा रहेको आफ्नै गाँउको वन लोक दोहोरी गीतबाट मोडलिङ क्षेत्रमा प्रबेश गरेकि मीना बिकले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकिछिन ।
मीना बिकले अभिनय गरेकाे पहिलाे म्युजिक भिडियो
https://www.youtube.com/watch?v=9uDejg057Ig&fbclid=IwAR0aC1RLQcWk8r8fzECEWbNo8OhyGlloHW3OvalZm1ECzLdZgBhWNNYbNEE

1448 पटक हेरिएको 

