सञ्चारकर्मी राज कुमार रायमाझीको जालीमाया सार्वजनिक !

  मन बहादुर पुन  849 पटक हेरिएको

 

https://www.youtube.com/watch?v=TKwV35imywc&feature=youtu.be&fbclid=IwAR2MKUbHm72DB–tlyN7jDosLIJy6hullihBRVVd-N4cgMsZhIWnR7cuvEc

मन बहादुर पुन । लामो समय देखि नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन,शब्द,लय र सञ्चार क्षेत्रमा क्रियाशिल रहदै आएका सञ्चारकर्मी राज कुमार रायमाझीले लोक दोहोरी गीत जाली माया सार्वजनिक गरेका छन । जालीमाया गीतमा राज कुमार रायमाझी र आरती खड्काको स्वर रहेको छ ।
पञ्चामृत म्यूजिक मिडिया प्रा. लिको बजारमा ल्याएकोे लोक दोहोरी गीत जाली मायामा राजकुमार रायमाझीको शव्द लयमा, सुनिल बुढाथोकी, सुस्मा बोहरा र बाल कलाकार अनिमेस दाहाल बबिता क्षेत्रीकोे अभिनय, उदिराम खड्काको निर्देशन, रञ्जन काकीको छायांकन र विवेक खड्काको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार