मौलिक लोक संगीतको दुनिँयामा पबित्रा आले मगर !

मन बहादुर पुन काठमाडौ । मान्छे आफ्नो चाहना, सपना र लक्ष्य पाप्तिको लागि कुन हदसम्म मेहनत गर्न सक्छ र कुनै विषयप्रति एउता मान्छेको कुन हदसम्म जिज्ञासा, उत्सुक्ता, लगाव, झुकाव र सर्मपण भाव हुन सक्छ भन्ने कुराको एउता आश्चर्यलाग्दो गायिका हुन पबित्रा आले मगर । गोरखाको पहाडी गाँउ बारपाक सुलिकोट ४ टाँकुमा बुबा गणेश आले मगर र आमा शान्ती आले मगरको कोखबाट जन्मिएकी गायिका पबित्रा आले मगरले सानै उमेरदे...

शिरफुलैमा चम्किइन् मोडल चिना रसाइली

मन बहादुर पुन  काठमाडौ । धौलागीरी गाउँपालिका १ गुर्जा म्याग्दीमा बाबा तारा प्रसाद रसाइली र आमा लकदेवी रसाइलीको कोखबाट जन्मिएकी मोडल चिना रसाइली सानैदेखी नृत्यमा रुचि राख्ने हुँदा छोटो समयमै आफुलाई मोडलिङमा स्थान पाइरहेकी छिन् । मौरीबाजा सर्जक तथा गायक ,संगीतकार राम रसाईलीकाे तीन ओटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । पढाइको शिलशिलामा पोखरा आएछि चिना मोडलिङ क्षेत्रमा आफुलाई चिनाउन म्यूजिक भि...

संगीत दुनियाँको चम्किला गायिका निरु थापा मगर !

काठमाडौं । संगीत दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ संगीतक्षेत्र । पछिल्लो समय धेरै नयाँ गायक गायिकाहरु गीत संगीतकोको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर गायिका निरु थापा मगर भने निरन्तर रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छिन् । हिजोको तुलनामा आज निकै सहज र सफल बन्दै गइरहेकि छिन । गण्डकी गाँउपालिका ५ दर्बुङ गोरखामा बुबा गोपाल थापा मगर र ...

रश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे

मुम्बई । बिग बोसको १३ औ सृङ्खलामा सहभागी टेलिभिजन कलाकार रश्मि देसाईले १६ वर्षको उमेरमा काष्टिङ काउचको शिकार भएको खुलासा गरेकी छिन् । उनी १६ वर्षको हुँदा एक युवकले नाजायज फाइदा उठाउने कोशिस गरेका थिए । उनलाई अहिले पनि सम्झना छ । ति युवाले भनेका थिए ‘काष्टिङ काउच सामान्य कुरा हो । सहनुपर्छ नत्र कसैले पनि काम दिँदैनन् ।’ रश्मिलाई ति युवाले काम मिलाइदिने भन्दै अडिसनका लागि बोलाए । अडिसनमा जाँदा...

‘टुल्की’ छाडेकी नायिका बेनिशा हमाल ४ महिनादेखि मुम्बइमा

नायिका बेनिशा हमालले चलचित्र ‘टुल्की’ छाडेपछि यसको निर्माणपक्षले चलचित्रका लािग कलाकारको खोजी सुरु गरेको छ । यो चलचित्रको छायांकन निर्धारित समयमा सुरु नभएपछि बेनिशाले चलचित्र छाडेकी हुन् । उनले चलचित्रलाई अब समय दिन नभ्याउने समेत बताएकी छिन् । उसो भए, यी सुन्दरी अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानमा हुनसक्छ । नायिका बेनिशा हमाल विगत ४ महिनादेखि मुम्बइमा छिन् । उनी, मुम्बइमा रहेर फिल्म ...

उपत्यका समन्वय ललितपुरको आयोजनामा स्वास्थ्य जाँच तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडाै । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सभापति सोही समितीका अध्यक्ष सुजन बराईली रहेका थिए भने ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेप...

सुनिल हर्मेलकोे मार्मिक गीत मनमा पिडा सार्वजनिक (भिडियोसहित)

मन बहादुर पुन काठमाडौ । नेपाली मौलिक लोक संगीतको सरंक्षण,संवद्धन गर्ने सुन्दर सपना बोकेका सुनिल हर्मेलले लोकदोहोरी गीत मनमा पिडा सार्वजनिक गरेका छन । सुनिल हर्मेल र लक्ष्मी घतानको स्वर रहेको लोकदोहोरी गीत मनामा पिडामा सुनिल हर्मेलको शव्द, झलक बिरही थापाको लय र इन्द्र जि.सिको संगीत संयोजन रहेको छ । रमणिय क्षेत्र पोखरामा निर्माण गरिएको यस भिडियोमा गीरिभाई बिश्वकर्मा, रुबिना घर्ती, कमल घर्ती र चिन...

गडुल ध्वज गुरुङ (जिमी)काे मार्मिक गीत के को कोलाहल हो सार्वजिनक

काठमाडौ ।  नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित गायक तथा सर्जक  गडुल ध्वज गुरुङ (जिमी)ले मार्मिक गीत के को कोलाहल हो सार्वजिनक गरेका छन । के को कोलाहल हो गीतमा गडुल ध्वज गुरुङ (जिमी)को शब्द,रचना, स्वर, सङ्गीत रहेको छ भने  शिला बहादुर मोक्तानको सङ्गीत संयोजन र याम गुरुङको निर्देशन रहेको छ । जगत् मा जब कुनैपनी जिव आत्माको जन्म हुन्छ, तब हरेकको मृत्यु पनि निस्चित हुन्छ । म पनि एक मनुष्य हुॅ ...

सिनेमामा बल्ल सुन्तलीको डेब्यु

काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत थुप्रै टेलिचलचित्रमा नायिका भएर काम गरिन् । तर, ठूलो पर्दामा नायिका हुने अवसर पाएकी थिइनन् । चलचित्रमा काम गरेको अनुभव उनीसँग थिएन । योपटक आफ्नै गृह ब्यानरमा बनेको फिल्मबाट नायिका भएकी छन् । आफूले ठूलो पर्दामा डेब्यु गर्दाको अनुभव उनले यसरी सुनाइन्, ‘हाम...

खड्ग बहादुर पुनलाई कमेडी च्याम्पियन टप ३ मा जिताउनको लागि भोटकाे अपिल

कमेडी च्याम्पियन टप ६ मा पुग्न सफल  खड्ग बहादुर पुन मगरलाई टप ३ मा  पुराउनको लागि अथार मगरात कलाकार संघ, लुगमेल समाज, तकसेरा समाज काठमाडाै लगायत बिभन्न संघ संस्थाले भाेटकाे अपिल गरेका छन। भोटिङ समय शुक्रवार दिनको १२ बजे सम्म मात्रै रहेकोले  धेरै भन्दा धेरै भोट गरेर टप ३ मा पुराउन साथ दिन र यो जानकारी धेरै शेयर गरेर करोडौं मन सम्म पुराउन मद्दत गरिदिन अथार मगरात कलाकार संघका अध्यक्ष किरणबाबु पुनले अ...