कराते टोली मुम्बई प्रस्थान

मन बहादुर पुन एशिया कप चौथो अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ११ सदस्यीय नेपाली कराते टोली भारतको मुम्बई शहर प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेहरुमा चिल्ड्रेन ९-१० बर्ष समूहको प्रतिस्पर्धामा रेहन जाबेद,वाँगचुक तामॉग -४५ किलो,राम बिश्वास राउत कुर्मी-५५ किलो,सोनम बलामी-७५ किलो, दिलाशा श्रेष्ठ-५० किलो,रश्मिता श्रेष्ठ -५५ किलो एकल कातामा प्रतिस्पर्धा गर्नेछन भने उक्त...

बिश्व बडि बिल्डिङ्गमा मुलुकको लागि महेश्वरले जिते स्वर्ण

डिएन घिसिङ थाइल्यान्डको च्याङ्गमाईमा डिसेम्बर १४ देखी १६तारिख सम्म आयोजित १०औ वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिप २०१८मा मुलुकका महेश्वर महर्जनले स्वर्ण पदक जितेका छ्न । थाइल्यान्डको चाङमईमा शनिवार भएको खेलमा उनले चार प्रतिष्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो । सो प्रतिष्पर्धामा थाइल्याण्ड र उज्...

यूरोपियन हाप्किडो सेमिनारमा सहभागी हुन काली बहादुर घर्ती मगर क्रोसिया प्रस्थान

काठमाडाै । युरोपियन हाप्किडो युनियनको आयोजनामा हूने २३औ यूरोपियन हाप्किडो सेमिनारमा सहभागीको लागी नेपाल मार्शल आर्ट्श हाप्किडो संघका अधक्ष्य काली बहादुर घर्ती मगरको नेतृत्वमा तीन जना खेलाडीहरु सहित उनीहरू युरोप को क्रोसिया प्रस्थान गरेका छन । घर्ती मगरको साथमा प्रमुख प्रशिक्षक लानम लामा, अन्तर्राष्ट्रिय खेलाडी द्वय प्रदिप थापा र दीपक छन्त्याल रहेका छन । डिसेम्बर १५ देखी १६ सम्म हुने उक्त कार्यक्र...

मोफसलमा २३ प्रतियोगिता, एन्फाद्वारा तालिका सार्वजनिक(समय तालिका सहित)

काठमाडौँ  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज ...

प्रथम नोभिष राष्ट्रिय बक्सिङ सम्पन्न, एलिशाले जितिन स्वर्ण

 प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा नक्साल बक्सिङ क्लबले टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले समग्रमा ४ स्वर्ण ६ रजत जित्न सफल भयो । काठमाण्डौं बक्सिङ क्लबले समग्रमा २ स्वर्ण सहित दोश्रो स्थान हात पारेको छ । प्रतियोगिताका यु–१९ को महिलातर्फको नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । त्यस्तै यु–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मग...

डेनिस प्रशिक्षकद्वारा नेपाली खेलाडीलाई प्रशिक्षण

डिएन घिसिङ काठमाडाै । राजधानीको चुच्चेपाटी स्थित भाटभटेनी मिस्क मार्शल आर्ट्स कल्बको आयोजना आज एक दिने विशेष प्राबिधिक प्रशिक्षण सम्पन्न भएकाे छ  । डेन्मार्कबाट नेपाल भ्रमणमा अाएका निकै अनुभवी ओपेन ग्राप्लिङ्ग च्याम्पियन रेसमुस ब्रोइन्ड्सेलले आफ्नो अनुभव बाडेका थिए । सोही अबसरमा मिस्क मार्सल आर्ट्स प्रतियोगितामा प्रयोग हुने टेक्निकहरु प्रदर्शन र प्रशिक्षण गराएका थिए । करीब २४जना खेलाडीहरु सह...

नेपालकै इतिहासमा जिवित खेलाडीको स्तम्भ बन्दै

काठमाडाै । नेपाली खेलकूदमा ऐसिहासिक सर्बाधिक सफलता हासिल गरेका तेक्वान्दो खेलाडी विधान लामाको पुर्ण कदको स्तम्भ स्थापना गरिने भएको छ । ओलम्पियन पदकधारी लामाको ६ महिनाभित्र स्तम्भ स्थापना गरिने भएको हो । रिपोर्टस क्लब नेपालमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गरेर लामाको प्रतिविम्ब प्रतिस्थापन निर्माण गर्नेबारे जानकारी दिइएको हो । स्तम्भ निर्माणका लागि नेपाल राष्ट्रिय घेदुङ्गको पहलमा समिति बनाएर का...

ओलम्पिक पदक बिजेता बिधान लामालाई राष्ट्रिय घेदुङ्गद्वारा सम्मान

काठमाडौ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङ्गद्वारा आज राजधानीस्थित केन्द्रीय कार्यालयमा एक समारोहका बिच नेपालको तर्फबाट सन १९८६ सोल ओलम्पिकमा तेक्वान्दो तर्फबाट मुलकको लागि काश्य पदक बिजेता एब दर्जनौं अन्तर्राष्ट्रिय प्रतिष्ठित प्रतियोगितामा पदक बिजेता बिधान लामालाई बिशेश सम्मानको आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्यमन्त्री रेशम लामाले प्रमाणपत्र एवं खादा ओडाएर सम्मान गर्नु...

युरोपियन हाप्किडो च्याम्पियनसिपमा प्रदीप थापालाई कांस्य पदक

मन बहादुर पुन काठमाडौं । रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए । प्रदीप सेमिफाइनलमा रसियाका खेलाडीसँग पराजित भएपछि कांस्यमै सीमित भएका थिए । जितपछि प्रदीपले देशका लागि खेलको माध्यमबाट अन्तर्राष्ट्रिय सफलता हात पार...

आइसिसी टी–२० विश्वकप छनोट ‘बी’को उपाधि नेपाललाई.

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ । शुक्रबार मलेसियाको बायुमास ओभलमा सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। जससँगै नेपाल र सिंगापुरले १–१ अंक बाढेको छ । नेपाल र सिंगापुरको समान ११ अंक भएको थियो। तर रनरेटमा नेपालले सिंगापुरलाई पछि पार्दै उपाधि कब्जा गरेको हो। प्रतियोगितामा नेपाल र सिंगापुर दुवै टिम अपराजित रहे। नेपालले म्यानमार र मलेसियालाई समा...