काठमाडौँ, कात्तिक २९ गते । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारबाट नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ । उदीप राणाथापा निर्देशित चलचित्रमा अभिनेतृ सुरक्षा पन्त प्रमुख भूमिकामा देखिनुभएको छ ...
नेपाल र भारतका हलमा चलचित्र ‘धागो’
