मौलिक गीत संगीतमा पृथक पहिचान बनाएकि भुमसरी पुनलाई सर्वोकृष्ट जनगायिका अर्वाड

नेपाली माौलिक लोक संगीतमा प्रबेष गरेकी भुमसरी पुन आफूलाई नेपाली गीतसंगीतका क्षेत्रमा पृथक् पहिचान बनाउँदै छिन् । सांगीतिक क्षेत्रमा सबै किसिमको प्रस्तुति दिएर कलिलो उमेरमै उनले आफूलाई पृथक् पहिचान दिलाउन सक्षम भएकी छन् । लोकदोहोरी, गायनबाट चर्चा कमाउँदै आएकी गायिका भुमसरीले आफूलाई उदघोषक का रूपमा प्रस्तुत गरेर झन पृथकता थपेकि छिन । सुन छहरी एफ,एम होलेरी रोल्पामा कुसल सञ्चालिकाको रुपमा चिनिने...

मौलिक लोक संगीत लगाएत म्यूजिक भिडियो निर्देशनमा चम्किदै प्रकाश

मनास्लु पोष्ट । नेपाली पत्रकारिता र मौलिक लोक संगीत लगाएत म्युजिक भिडियो निर्देशकको रुपमा चम्किदै गरेको नाम हो प्रकाश बराइली । बेनि नगरपालिका २ म्याग्दीमा जन्मिएका प्रकाश बराइली हाल म्यूजिक भिडियो निर्देशक र मौलिक लोक संगीत क्षेत्रमा आफुलाई चिनाएका छन । सानै उमेर देखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुने बराइली स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्न र गाउनमा भाग लिएर थुप्रै पुरस्कार कदर पत्र...

भोली राष्ट्रिय नाच घरमा मनास्लु राष्ट्रिय अर्वाड साथै क्लिन स्काइ इन्भेष्टमेण्ट लिमिटेडको उद्घाटन हुदै

काठमाडौं । राष्ट्रिय नाच घर जमल काठमाडौमा भोली पौष १ गते शनिवारको दिन बृहत् रुपमा आयोजना हुन लागेको मनास्लु राष्ट्रिय अर्वाड – २०७४ सफलताका साथ सम्पन्न गर्नको लागि आयोजक मनास्लु पोष्ट समुहले सम्र्पुण तयारी सकिसकेको आयोजकले जानकारी दिएका छन् । मनास्लु मिडिया प्रा लिद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, ग...

यहि पौष १ गते शनिवार मनास्लु राष्ट्रिय अर्वाड हुदै

काठमाडौं । राष्ट्रिय नाच घर जमल काठमाडौमा यहि पौष १ गते शनिवारको दिन बृहत् रुपमा आयोजना हुन लागेको मनास्लु राष्ट्रिय अर्वाड – २०७४ सफलताका साथ सम्पन्न गर्नको लागि आयोजक मनास्लु पोष्ट समुहले काम तीव्र गतिमा सुरु गरेको आयोजकले जानकारी दिएका छन् । मनास्लु मिडिया प्रा लिद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक,...

आज स्वर सम्राट नारायणगोपालको २७ औं स्मृति दिवस

१९ मंसिर, काठमाडौं । अमर स्रष्टा स्वर सम्राट नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइयो । ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उदाएका नारायण गोपालले एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता सयौं कालजयी गीत दिएर गएका छन् । सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ म...

नेपाली मौलिक लोक संगीतमा क्रियाशिल गायक दयाराम गुरुङ

मनास्लु पोष्ट । करिव दश बर्ष देखि निरन्तर नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा शब्द संगीतमा क्रियाशिल रहदै आएका दयाराम गुरुङ हिजो आज लोक तथा दोहोरी गायनमा बेष्ट रहदै आएका छन । केवारे भञ्ज्याङ गा.बि.स १ साविकको वालिङ नगरपालिका ७ केवारे भञ्ज्याङ स्याङजामा जन्मिएका दयाराम गुरुङ बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुत गर्दथे । बिभिन्न कार्यक्रमहरुमा गायन प...

लोकदोहोरी गायक सागर बोहराको निधन

मङ्सिर , काठमाडौं । लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए । यतिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसीले मनास्लु पोष्टलाई जानकारी दिए । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपच...

७० लाख रुपैयाँको लगानीमा बन्यो पोखरा थियटर, अभिनय कार्यशालाको तयारी

पोखरा। कला, साहित्य र सङ्गीतको ऊर्वरभूमि पोखरामा बन्न लागेको नाटक घर पोखरा थियटरको निर्माण कार्य सम्पन्न भएको छ । पोखराको गैह्रापाटनमा डेढ रोपनी क्षेत्रफलको जग्गामा बनेको थियटर करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण भएको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र भित्री भागमा प्रकाश व्यवस्थापनलगायत केही काम जारी रहेको छ । गैर नाफामूलक संस्...

पौष १ गते हुन गइरहेको मनास्लु राष्ट्रिय अर्वाडको लागि सम्पुर्ण तयारी पुरा

 काठमाकौ कार्तिक । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार... मनास्लु पोष्टकोे शुभारम्भको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेव...

मगर जातीको ऐतिहासिक वृतान्त, संस्कृति“थालीनाँच”

  मगर जातीको ऐतिहासिक वृतान्त, संस्कृति“थालीनाँच”धौलागिरी अञ्चल म्याग्दी जिल्लाको चिमखोलावाट सुरुवात भएको हो । २०२८ साल देखि चिमखोलाको हिरामाया पुनले सुरुवात गरेको यो थालीनाच त्यहि समय देखि नै म्याग्दीको रघुगंगा सेरोफेरोको मगर गाउँहरुमा नाचिने गरिन्थ्यो । त्यहि समयको थाली नृत्याङ्गना झिं गाउँको गोरीपाईजा (गर्बुजा) पनि हुनुहुन्छ । थालीनाँच दुईवटा थाली हातमा लिएर नाचिन्छ । यसको कुनै सिम...